Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

साउदी अरबमा ड्रोन आक्रमणको इरानबाट अस्वीकार

साउदी अरबमा ड्रोन आक्रमणको इरानबाट अस्वीकार

  • काठमाडौँ । साउदी अरबले राजधानी रियाद र देशका पूर्वी क्षेत्र वरिपरि १० वटा ड्रोन रोक्दै मारिएको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसबारे ईरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले कुनै पनि सम्बन्ध नभएको बताएको छ । आईआरजीसीले जारी गरेको बयानमा भनिएको छ– ’यस हमलाको ईरानसँग कुनै सम्बन्ध छैन । साउदी सरकारले पत्ता लगाउनुपर्ने हुन्छ कि यो हमला कसले गरेको हो ।’

    AGNI GROUP

    हालसम्म ड्रोन कसले पठायो भन्ने स्पष्ट भएको छैन । साउदी अधिकारीहरूले घटना बारे अनुसन्धान सुरु गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij