Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद बैठक बस्दै, जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदै

मन्त्रिपरिषद बैठक बस्दै, जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदै

  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक डाकेकी छन् । अहिले ३ बजे बस्ने बैठकमा जेन–जी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगको प्रतिवेदन कार्यान्वयन अघि बढाउन मन्त्रिपरिषद् बैठक डाकिएको प्रधानमन्त्रीनिकट स्रोतले नेपाल प्रेसलाई बतायो ।

    AGNI GROUP

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको ३ सदस्य आयोगले गत फागुन २४ गते प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन बुझाएको छ ।

    करिब १ साताको अध्ययनपछि आज मन्त्रिपरिषद् बैठकमा औपचारिकरूपमा प्रतिवेदन लैजान लागिएको हो । प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने कार्की सरकारको तयारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij