Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको भाउ तोलामा २२ सयले घट्यो, कतिमा हुन्छ किनबेच ?

सुनको भाउ तोलामा २२ सयले घट्यो, कतिमा हुन्छ किनबेच ?

  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

    onlinepatrika
    Arghakhachi

    बुधबार (चैत ४) सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । 

    AGNI GROUP

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ ।

    अघिल्लो दिन प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँले घटेर पाँच हजार १५० रुपैयाँ तोकिएको छ  ।

    हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij