Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । इरानले इजरायलमाथि आज विहानैदेखि भिषण हमला थालेको छ। अमेरिकी समाचार एजेन्सी सीएनएनले तेल अबिब लगायत शहरमा इरानले भिषण आक्रमण थालेको जनाएको छ।
सो आक्रमणबाट इजरायलको रामात नागमा कम्तिमा २ जनाको मृत्यु भएको छ । आक्रमणको भिडिओ सार्वजनिक भएको छ,जसमा ठूलो आगोको मुस्लो र बम बारुदको आवाज आइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij