Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

  • काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो  समयमा नेप्से परिसूचक १.९० अंकले बढेर २८१४.२५ विन्दुमा पुगेको हो।

    onlinepatrika
    Arghakhachi

    प्रि ओपन सेसनमा ८८ वटा स्क्रिप्सको ७८ हजार ८९८ कित्ता सेयर ५ करोड ७६ लाख ९ हजार १८३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ३९ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij