Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

लागुऔषधसहित सात जना पक्राउ

लागुऔषधसहित सात जना पक्राउ

  • काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१० बाट एक जना, सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई जना, धरान उपमहानगरपालिका-१५ बाट एक जनालाई खैरो हेरोइन र गाँजासहित गएराति उनीहरुलाई पक्राउ गरिएको हो।

    AGNI GROUP

    यसैगरी, झापाको विर्तामोड नगरपालिका-३ बाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका-१० पन्तचोकबाट एकजना र कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइयाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij