Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रम्पको चीन भ्रमणको मिति तय

ट्रम्पको चीन भ्रमणको मिति तय

  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण स्थगित भएको आफ्नो चीन भ्रमणको बारेमा नयाँ जानकारी दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    “चीनका अत्यन्त सम्मानित राष्ट्रपति सी जिनपिङसँगको मेरो भेट अब पुनस् तालिकाबद्ध गरिएको छ,” ट्रम्पले ट्रुथ सोसलमा लेखे।

    AGNI GROUP

    “यो बैठक सुरुमा इरानमा हाम्रो सैन्य कारबाहीका कारण स्थगित गरिएको थियो र अब मे १४ र १५ मा बेइजिङमा हुनेछ,” ट्रम्पले भने।

    ट्रम्पले भनेका छन् – प्रथम महिला मेलानिया र उनले यस वर्षको अन्त्यतिर वाशिंगटन डीसीमा राष्ट्रपति सी र म्याडम पेङलाई पनि आतिथ्य प्रदान गर्नेछन्।

    “हाम्रो प्रतिनिधिमण्डल यी ऐतिहासिक भ्रमणहरूको तयारीमा व्यस्त छ। म राष्ट्रपति सीसँग समय बिताउन धेरै उत्सुक छु। मलाई विश्वास छ कि यो एकदमै महत्त्वपूर्ण र अविस्मरणीय अवसर हुनेछ,” ट्रम्पले भने।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij