Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओली–लेखकको बन्दी प्रत्याक्षीकरणको रिट २ बजेपछि दर्ता हुने

ओली–लेखकको बन्दी प्रत्याक्षीकरणको रिट २ बजेपछि दर्ता हुने

  • काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ प्रतिवेदनका आधारमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा दायर गर्ने भनिएको बन्दी प्रत्यक्षीकरणको रिट अपराह्न २ बजेपछि पालो आउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अहिले जिल्ला अदालत, काठमाडौंमा म्याद थपका लागि लगिएको र म्याद थप भइसकेपछि दायर गर्ने गरी तयार तयारी अवस्थामा रहेको वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले बताए ।

    AGNI GROUP

    ‘हाम्रो तर्फको सबै तयारी भइसकेको छ, २ बजेपछि हामी दर्तामा जान्छौँ’, उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij