Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इन्डोनेशियामा ७.४ तीव्रताको भूकम्प, सुनामीको चेतावनी

इन्डोनेशियामा ७.४ तीव्रताको भूकम्प, सुनामीको चेतावनी

  • काठमाडौँ । पूर्वी इन्डोनेशियामा बिहीबार बिहान समुद्रभित्र शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ ।  जुन सुरुमा ७.८ दर्ज गरिएको थियो।

    onlinepatrika
    Arghakhachi

    त्यहाको स्थानीय समयानुसार बिहान ६:४८ बजे भूकम्पका धक्का महशुस गरिएको थियो । भूकम्पको केन्द्र विन्दु मोलुक्का सागर, टर्नेटे द्वीप नजिकै रहेको जनाएको छ ।  भूकम्पको केन्द्र विन्दु करिब ३५ किलोमिटर गहिराइ रहेको थियो । 

    AGNI GROUP

    हवाईस्थित प्यासिफिक सुनामी चेतावनी केन्द्रले चेतावनी जारी गरेको छ। भूकम्पको केन्द्रबाट १,००० किलोमिटरको दायरा भित्र खतरनाक सुनामी लहर उठ्न सक्ने सम्भावना रहन्छ । इन्डोनेशिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रलाई सतर्क रहन आग्रह गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij