Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि आज (चैत २२) सुनुवाइ हुँदै छ ।
अदालतले यसअघि जारी गरेको कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको बताइएको छ ।
गत भदौ २३ र २४ मा भएको 'जेनजी' आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवैजनालाई पक्राउ गरेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij