Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

वृन्दावनमा डुंगा पल्टिँदा १० जनाको मृत्यु

वृन्दावनमा डुंगा पल्टिँदा १० जनाको मृत्यु

  • काठमाडौं । भारतको उत्तरप्रदेशस्थित वृन्दावनको केशी घाट नजिकै यमुना नदीमा डुंगा पल्टिँदा १० जनाको मृत्यु भएको छ। पञ्जाबबाट श्रद्धालुहरू बोकेको डुंगा चलाउने क्रममा अचानक पल्टिएको हो। 

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार २२ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। डुंगामा पञ्जाबका ३० जना सवार थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij