Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नयाँ वर्षको पहिलो दिन प्रि ओपन सेसन अपडेट: सामान्य अंक बढ्यो नेप्से

नयाँ वर्षको पहिलो दिन प्रि ओपन सेसन अपडेट: सामान्य अंक बढ्यो नेप्से

  • काठमाडौं । २०८३ सालको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ४.१८ अंक घटेर २८३३.६० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९० अंक बढेर २८३४.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक घटेको छ।

    AGNI GROUP

    बुधबार प्रि ओपन सेसनमा ५८ स्टकको १२० पटकको कारोबारमा ३७ लाख ३५ हजार १२३ रुपैयाँबराबरको ७ हजार १०८ कित्ता शेयर खरिदबिक्री भएको छ।

    जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij