Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले करिब ५०० जना यात्रुको उद्धार गरिएको जनाएको छ ।
काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाएपछि सडक अहिले बन्द गरिएको छ ।
प्रहरीले तत्काल सडक नखुल्ने भएपछि आइतबार बिहानदेखि अलपत्र यात्रुलाई बैकल्पिक बाटो तेमाल हुँदै धुलिखेल निकालेको बताएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij