Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसन अपडेट: तीनअंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेट: तीनअंक बढ्यो नेप्से

  • काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंक बढीले वृद्धि भएको छ।

    onlinepatrika
    Arghakhachi

    नेप्से परिसूचक ३.१३ अंकले बढेर २७९९.५६ विन्दुमा पुगेको हो।

    AGNI GROUP

    यो सेसनमा ७२ वटा स्क्रिप्सको २३ हजार १६० कित्ता सेयर १ करोड २४ लाख ८७ हजार ४७४ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएकामध्ये २२ वटा स्टक्सको मूल्य बढ्दा ३६ वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij