Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट,कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यससँगै एक तोला सुन खरिदका लागि ग्राहकले दुई लाख ९४ हजार ५०० रुपैयाँ खर्चिनुपर्नेछ । मंगलबार दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । महासंघले बुधबार चाँदी प्रतितोला चार हजार ९१४ रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन मंगलबार चार हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij