Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

विद्यालय शुल्क अनुगमन गर्न केन्द्रको निर्देशन

विद्यालय शुल्क अनुगमन गर्न केन्द्रको निर्देशन

  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई विद्यालयमा लिइँदै आएका शुल्कको अनुगमन गर्न निर्देशन दिएको छ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रले हाल विभिन्न जिल्लाबाट सामुदायिक तथा संस्थागत विद्यालयहरूले भर्ना लगायतका शीर्षकमा गैरकानुनी रूपमा शुल्क असुल गरेको भन्दै गुनासोहरू प्राप्त भएको जनाएको छ।

    AGNI GROUP

    प्राप्त उजुरीहरूको आधारमा ती गतिविधिको सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाही गर्न तथा विद्यमान कानुनको परिधिभित्र रही समस्या समाधान गर्न निर्देशन दिइएको हो।

    निर्देशनमा स्थानीय तहसँग समन्वय गरी प्रभावकारी अनुगमन गर्न समेत आग्रह गरिएको छ। केन्द्रले विद्यालयहरूले कानुन विपरीत शुल्क उठाएको पाइएमा सम्बन्धित निकायमार्फत आवश्यक कदम चालिने संकेत गरेको छ।

    chird.jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij