Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला पाँच हजार ८०० रुपैयाँ र चाँदी तोलामा २१५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भएको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij