Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

स्थानीय तहले कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने

स्थानीय तहले कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने

  • काठमाडौँ । अबदेखि स्थानीय तहले कम्पनी दर्ता तथा सेयर खरिद गर्न सक्ने भएका छन् । कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वरले त्यससम्बन्धी जानकारी सार्वजनिक गरेको हो।

    onlinepatrika
    Arghakhachi

    कार्यालयले एक सूचना जारी गर्दै वैकल्पिक ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा सेयर लगानी गर्न स्थानीय तहले अग्रसरता देखाएको भन्दै कम्पनी ऐन–२०६३ अनुसार प्रचलित कानुनी प्रक्रिया पूरा गरी कम्पनी दर्ता तथा सेयर खरिद गर्न सकिने व्यवस्था रहेको जनाएको हो ।

    AGNI GROUP

    सूचनामा सम्बन्धित सबै सरोकारवालालाई यसबारे जानकारी गराइएको उल्लेख छ ।

    कार्यालयले स्थानीय तहलाई यस सम्बन्धमा आफ्नो कानुन बनाई निर्णयसमेत गर्नुपर्ने र कम्पनी ऐन–२०६३ एवं सम्बन्धित प्रचलित कानुन बमोजिम अघि बढ्नुपर्ने जनाएको छ ।

    companey--541x768.jpeg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij