Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमबाट पक्राउ

  • काठमाडौं । २२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका-१५ शिवालय टोल बस्ने २० वर्षीय केशब सुनारी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    केशबले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij