Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

  • काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार)सुन-चाँदीको भाउ बढेको छ।  

    onlinepatrika
    Arghakhachi

    सोमबार तोलामाचार सय रूपैयाँ घटेको सुनको भाउ चार हजार चार सय रूपैयाँ बढेको हो।

    AGNI GROUP

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

    सोमबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

    सोमबार प्रतितोला पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ५५ रूपैयाँ बढेको हो।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij