Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संसदमा तनावः प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कानूनी वाध्यता नरहेको रास्वपाको तर्क

संसदमा तनावः प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कानूनी वाध्यता नरहेको रास्वपाको तर्क

  • काठमाडौं । प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुपर्ने माग गर्दै विपक्षीहरुले संसद अवरोध गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सत्तापक्षले भने प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानूनी वाध्यता नरहेको बताएको छ ।

    AGNI GROUP

    सत्तारुढ दल रास्वपाका तर्फबाट प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ अनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा मन्त्रीलाई तोक्न सक्ने जिकिर गरे ।

    उनले भने, ‘आज प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो तर्फबाट प्रतिनिधि तोक्नुभएको जानकारी मलाई आएको छ । त्यसैले सदनको कारवाही त्यसैअनुसार सुचारु गरौं ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij