Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतमा इन्धनको मूल्य बढ्यो

भारतमा इन्धनको मूल्य बढ्यो

  • काठमाडौँ । भारतमा पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य आकाशिएसँगै तेल कम्पनीहरूले आजैदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    मूल्यवृद्धिसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर ९७.७७ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेलको मूल्य पनि प्रतिलिटर ८७.६७ रुपैयाँबाट बढेर ९०.६७ रुपैयाँ भारु पुगेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij