Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सीले ट्रम्पलाई भने– विदेशी पाहुनाहरू झोङनानहाई भ्रमण गर्नु ‘अत्यन्तै दुर्लभ’

सीले ट्रम्पलाई भने– विदेशी पाहुनाहरू झोङनानहाई भ्रमण गर्नु ‘अत्यन्तै दुर्लभ’

  • काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच झोङनानहाइ परिसरमा गरिएको पैदल भ्रमणका क्रममा भएको अर्को संवाद पनि भिडियोमा कैद भएको छ।

    onlinepatrika
    Arghakhachi

    बगैंचामा अनुवादकहरूसँग उभिएका बेला ट्रम्पले सीलाई सोधे, ‘म राष्ट्रपति महोदयसँग एउटा प्रश्न गर्न चाहन्छु। के तपाईं अन्य देशका राष्ट्रपति वा प्रधानमन्त्रीहरूलाई पनि यहाँ ल्याउनुहुन्छरु’

    AGNI GROUP

    सीले जवाफ दिए, ‘एकदमै थोरैलाई मात्रै। सामान्यतः हामी यहाँ कूटनीतिक कार्यक्रम गर्दैनौं। केही कार्यक्रम गर्न थालेपछि पनि यो अझै निकै दुर्लभ कुरा हो।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij