Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।
सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढेर तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य ३०५ रुपैयाँले बढेर प्रतितोला ५३४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij