Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

‘प्रसाद-२’ निर्माण हुने

‘प्रसाद-२’ निर्माण हुने

  • काठमाडौं । निर्देशक सौरभ चौधरीले प्रसाद -२ निर्माण गर्ने भएका छन् । नम्रता श्रेष्ठ र विपिन कार्की शीर्ष भूमिकामा रहेको चलचित्रको दोस्रो सिरिज बन्ने भएको हो ।

    images
    images
    images

    'प्रसाद–२’मा भने निर्देशक परिवर्तन हुने भएका छन् । चलचित्रको दोस्रो सिरिज सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । पहिलो सिरिजको निर्देशक दिनेश राउतले गरेका थिए ।

    ‘प्रसाद’मा शीर्ष भूमिकामा देखिएका नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चिल बस्नेत ‘प्रसाद–२’मा पनि शीर्ष भूमिकामा नै देखिने भएका छन् । यी ३ कलाकार चलचित्र ‘प्रसाद–२’का लागि अनुबन्धित भइसकेका छन् । चैतको दोस्रो साताबाट छायांकनमा जाने चलचित्रको कथा पत्रकार सुशील पौडेलले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij