Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र अध्यक्ष कान्डाबीच भेट भएको हो।

    AGNI GROUP

    अध्यक्ष कान्डा एडीबीका उच्च अधिकारीसहित आइतबार राति काठमाडौं आइपुगेका थिए।

    उनले हिजो अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग पनि भेट गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij