Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

पक्राउ

आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ

आरती रावल साइबर सम्बन्धी कसुरमा पक्राउ

  • काठमाडौँ । प्रहरीले आरती रावललाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

    onlinepatrika
    Arghakhachi

    रावलविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसारको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी (एसपी) दिलीप कुमार गिरीले रातोपाटीलाई बताए । रावलले एक जना महिलालाई सामाजिक सञ्जालबाट अनर्गल गालीगलौज गरेको आरोप छ । 

    AGNI GROUP

    रावल निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी हुन् । उनले गिरी बिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा गिरीले सफाइ पाएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij