Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । यतिबेला वीर अस्पतालमा मानव अधिकारकर्मी, मृतक गणेश नेपालीका आफन्तहरू सरकारविरुद्ध नाराबाजी गर्दै आन्दोलन गरिरहेका छन् ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको उपचारका क्रममा निधन भएपछि उनका आफन्तले अस्पताल परिसरमा सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij