Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

याे सस्ताे स्टन्टले देश बन्दैन : अभिनेत्री केकी अधिकारी

याे सस्ताे स्टन्टले देश बन्दैन : अभिनेत्री केकी अधिकारी

  • काठमाडौँ । नायिका केकी अधिकारीले सस्तो स्टन्टले देश नबन्ने भन्दै स्टन्टबाज नगर्न सरकारलाई आग्रह गरेकी छिन् ।  सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले रोजगारी सिर्जना गर्न सरकारलाई आग्रह गरेकी हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले लेखेकी छिन्, ‘हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो ? कतिले रोजगारी पाए ? अब जनताले सोध्ने दिन आए । खै, रोजगारीको प्रत्येक दिनको उपलब्धिको सूची राखौँ बरु । त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला, जनताको निराशा पनि पक्कै हटेर जाला। यो सस्तो स्टन्टले देश बन्दैन !!’

    AGNI GROUP

    अधिकारीले सरकारलाई प्रचारमुखी ‘स्टन्ट’ भन्दा रोजगारी सिर्जना र जनजीविकासँग प्रत्यक्ष जोडिएका कामलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij