Jul 27 2026 | २०८३, साउन ११ गते
काठमाडौँ । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले माइतीघरमा गोलभेँडा फालेर प्रदर्शन गरेका छन् ।
आज बिहान माइतीघर मण्डलामा भेला भएका किसानहरूले गोलभेँडा फालेर प्रदर्शन गरेका हुन् ।
किसानहरूले कृषि बिमा लागू गर, गोलभेँडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य कायम गर, किसानहरूलाई सही बजार व्यवस्थापन गर लगायत लेखेको प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij