Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

रूसको युद्धमा मारिने भाडाका सैनिकमध्ये नेपाली धेरै

रूसको युद्धमा मारिने भाडाका सैनिकमध्ये नेपाली धेरै

  • काठमाडौँ । युक्रेन युद्धमा रूसको पक्षबाट लडेर ज्यान गुमाउने विदेशीमध्ये नेपालीको संख्या उच्च रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    तात्कालिक सोभियत राज्यका नागरिकपछि दोस्रो उच्च रहेको बीबीसी नेपाली र बीबीसी रसियनको संयुक्त अध्ययनले देखाएको छ ।

    AGNI GROUP

    नेपाल सरकारका अनुसार हालसम्म रूसी सेनामा भर्ती भएका १३१ नेपालीको मृत्यु, ९५ जना बेपत्ता र ९ जना युक्रेनको नियन्त्रणमा छन् ।

    अधिकांश मृतक २०–३० वर्ष उमेर समूहका हुन् र उनीहरू आर्थिक प्रलोभन वा रोजगारीको आशामा रूस पुगेपछि युद्धमा संलग्न भएको तथ्य अध्ययनले औंल्याएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij