काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहितका पदाधिकारी सहभागी हुनेछन् ।