Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

दिल्ली मेट्रो स्टेशनहरू आज बन्द रहने, केही स्टेशनहरूमा इन्टरचेन्ज सुविधा उपलब्ध हुने

दिल्ली मेट्रो स्टेशनहरू आज बन्द रहने, केही स्टेशनहरूमा इन्टरचेन्ज सुविधा उपलब्ध हुने

  • काठमाडौं । दिल्ली मेट्रोले आफ्ना धेरै मेट्रो स्टेशनहरू बिहीबार (जुलाई २३, २०२६) बन्द रहने जानकारी दिएको छ।

    onlinepatrika
    Arghakhachi

    दिल्ली मेट्रोले सामाजिक सञ्जाल प्लेटफर्म ह् मा यो जानकारी प्रदान गर्दै लेखेको छ, 'निम्न मेट्रो स्टेशनहरू बिहान ७:३० बजेदेखि अर्को सूचना नभएसम्म बन्द रहनेछन्। यद्यपि, राजीव चौक, मन्डी हाउस र केन्द्रीय सचिवालय स्टेशनहरूमा इन्टरचेन्ज सुविधा उपलब्ध हुनेछ।ू

    AGNI GROUP

    बन्द रहने मेट्रो स्टेशनहरु यस प्रकार छन् - १. लोक कल्याण मार्ग २.राजीव चोक ३. पटेल चोक ४. रामकृष्ण आश्रम मार्ग ५. बाराखम्बा रोड ६. सर्वोच्च अदालत ७.सेवा तीर्थ ८. जनपथ ९. मण्डी हाउस १०. केन्द्रीय सचिवालय ११.दिल्ली प्रशारण ११.१३. ग. खान मार्केट १५. जोरबाग १६.शिवाजी स्टेडियम।

    यद्यपि, राजीव चौक, मण्डी हाउस र केन्द्रीय सचिवालय स्टेशनहरूमा केवल इन्टरचेन्ज सुविधा उपलब्ध हुनेछ। यात्रुहरू यी स्टेशनहरूमा प्रवेश गर्न वा बाहिर निस्कन सक्ने छैनन्।

    यसअघि बुधबार साँझ, दिल्ली मेट्रोले आफ्ना सबै स्टेशनहरू यात्रु सेवाका लागि खुला रहेको बताएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij