Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

पक्राउ

मुखभित्र खैरो हेरोइन लुकाएर ल्याउने युवक पक्राउ

मुखभित्र खैरो हेरोइन लुकाएर ल्याउने युवक पक्राउ

  • काठमाडौं । लागुऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापाबाट पक्राउ परेका छन् ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका अर्जुनधारा नगरपालिका–९ का २२ वर्षीय अरमान खानलाई शङ्का लागेर जाँच गर्दा उनको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij