Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

Jul 27 2026 | २०८३, साउन ११ गते

शनिबार भएको ईभी दुर्घटनालाई लिएर पासाङल्हामु राजमार्ग अवरुद्ध

शनिबार भएको ईभी दुर्घटनालाई लिएर पासाङल्हामु राजमार्ग अवरुद्ध

  • काठमाडौं । ईभी दुर्घटनाका पीडित परिवार तथा स्थानीयवासीले विभिन्न माग राख्दै पासाङल्हामु राजमार्ग अवरुद्ध गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    शनिबार रसुवागढीबाट धुन्चे आउँदै गरेको ईभी त्रिशूली खोलामा खसेको थियो। रसुवाको कालिका गाउँपालिका–३ स्थित धारापानी क्षेत्रमा आज सडक ठप्प पारेका हुन्।

    AGNI GROUP

    राजमार्ग अवरुद्ध कारण उक्त सडक खण्डमा यातायात सेवा पूर्ण रूपमा प्रभावित बनेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij