Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

हृदयघातका कारण गीतकार थकालीको निधन

हृदयघातका कारण गीतकार थकालीको निधन

  • काठमाडौं । गीतकार विश्व थकालीको हृदयघातका कारण निधन भएको छ । ५२ वर्षीय थकालीको शनिवार अमेरिकामा निधन भएको हो । ‘नेपथ्य’ व्याण्डको ‘जोमसोमै बजार’ लगायतका चर्चित गीतको सिर्जना गरेका उनको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो । उनी श्रीमती र दुई छोरासँगै अमेरिकामा बस्दै आएका थिए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij