
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे कार्यक्रम हेर्न पाइनेछ। कार्यक्रममा ४ जना कोच हुनेछन्। तृष्णाबाहेक अन्य कोच भने पुरानै रहेका छन् । रियालिटी सोको निर्देशन लक्ष्मण पौडेल जसमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् । फ्रेन्चाइज गायन रियालिटी सोमा हरेक पटक महिला कोच परिवर्तन भइरहने सोमा यो पटक पनि गायिका तृष्णा गुरुङको कोचिङ हेर्न पाइनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij