Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

द भ्वाइस अफ नेपालको सिजन ३ चैत ६ देखि

द भ्वाइस अफ नेपालको सिजन ३ चैत ६ देखि

  • काठमाडौंँ । गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को तेस्रो संस्करण चैत ६ गतेदेखि प्रसारण हुने भएको छ। हरेक पटक महिला कोच परिवर्तन भइरहने रियालिटी सोमा यो पटक पनि गायिका तृष्णा गुरुङको कोचिङ हेर्न पाइनेछ। हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे कार्यक्रम हेर्न पाइनेछ। कार्यक्रममा ४ जना कोच हुनेछन्। तृष्णाबाहेक अन्य कोच भने पुरानै रहेका छन् । जसमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् । 

    images
    images
    images

    रियालिटी सोको निर्देशन लक्ष्मण पौडेलले गर्दैछन्। यस पटकको सिजनमा पनि नेपाली बाहेकका अन्य भाषीले पनि सहभागिता जनाउन सक्नेछन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij