Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भन्सार छलेर ल्याएको करिब २ लाख मूल्यको थर्मकोट बरामद

भन्सार छलेर ल्याएको करिब २ लाख मूल्यको थर्मकोट बरामद

  •  काठमाडौं । विराटनगर महानगरपालिका वडा नं–१७ मटेरूवा बस्ने जसिम कुजराको घरमा राखिएको अन्दाजी २ लाख रुपैयाँ बराबरको जाडोमा लगाउने थर्मकोट १४७ सेट बरामद गरेको मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij