Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सिंगो देशमा उदाउँदै सनराइज

सिंगो देशमा उदाउँदै सनराइज

  • काठमाडौं ।  सन्‌राइज बैंकले १३९ शाखा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ एटीएममार्फत सात लाखभन्दा बढी ग्राहकलाई सेवा दिंदै आइरहेको छ । योसँगै सन्‌राइज बैंक लिमिटेडले बझाङको जयपृथ्वी नगरपालिका–३,  राजकोटमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ । राजकोटमा प्रतिनिधिको रुपमा विष्णुबहादुर खड्कालार्ई नियुक्त गरिएको बैंकले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij