Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुरक्षामाथि एक्कासी दुःखको सागर

सुरक्षामाथि एक्कासी दुःखको सागर

  • यस्तो गलत हर्कतले गर्दा आफ्नो कामप्रति कहिलेकाही मन खुम्चिन पुग्छ।

    onlinepatrika
    Arghakhachi

    सुरक्षा पन्त

    AGNI GROUP

    हालसालै मैले काम गर्न पुगेको एउटा छोटो सिनेमा कुनै हिन्दी छोटो सिनेमाको हुबहु कपी रहेको कुरा थाहा पाएपछि मलाई धेरै दुःख लागेको छ। पहिले जानकारी भएको भए पक्कैपनि काममा छोड्थे होला । कुनैपनि आइडियामा मन परेर काम गरिन्छ ।

    अनि यस्तो गलत हर्कतले गर्दा आफ्नो कामप्रति कहिलेकाही मन खुम्चिन पुग्छ। व्यक्तिगतरुपमा आइडिया हुबहु कपी गर्ने कुराको घोर बिरोधी हुँ म । त्यसैले अनविज्ञ भई यस्तो माहोलको एउटा पात्र हुन पुगेकोमा खेद प्रकट गर्दछु ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट