Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

गायिका लासिमित राईको कोरोना संक्रमणबाट निधन

गायिका लासिमित राईको कोरोना संक्रमणबाट निधन

  • काठमाडौं । चर्चित गायिका लासिमित राईको निधन भएको छ । गायक अशोक मुकारुङले सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका लासिमितको कोरोना संक्रमणबाट निधन भएको जानकारी गराएका छन् । 

    images
    images
    images

    उनले भनेका छन् - 'एउटा बिशाल आवाज को अन्त्य ! बहुचर्चित गायिका -लासिमित राई दिदी प्रति भाबपुर्ण श्रद्धाञ्जलि, हजुरको बैकुण्ठमा बास होस ! यो पापि covid ले सबैलाई सिध्याउनेभो' 
     

    ssa.PNG

     


    जेठ १६, २०७८ आइतवार १२:०७:१५ ब

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij