
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । बलिउडका चर्चित अभिनेता रणवीर सिंह रियालिटी शो ‘न्यु विग रियालिटी सिरिज’ मा होस्टको भूमिका निभाउन लागेको बताइएको छ । 'न्यु विग रियालिटी सिरिज' आउँदो जुलाई २५ बाट प्रसारण हुँदैछ । यस शोमा रणवीर होस्ट हुने भएपछि फ्यानहरु पनि उत्साहित भएका छन् ।
कलर्स च्यानलबाट प्रसारण हुने यस रियालिटी शोमा तस्बिर देखाएर चिन्न लगाइनेछ । सहभागीले शोमा तस्बिर चिन्न सक्नुपर्ने हुन्छ ।
उक्त रियालिटी शोमा ३ लाइफलाइन पनि राखिएको छ । यस शोको लागि दर्शक र सहभागी हुनेहरु पनि उत्साहित भएका छन् । अन्य अभिनेताहरु शोमा देखिइसकेका छन् । अब भने रणवीर पनि देखिदैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij