Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

बाबुल गिरि र नित्याको नयाँ गीत 'चाकन चुकुन' सार्वजनिक

बाबुल गिरि र नित्याको नयाँ गीत 'चाकन चुकुन' सार्वजनिक

  • काठमाडौँ । बाबुल गिरि र नित्या शिवाको स्वरमा रहेको नयाँ गीत 'चाकन चुकुन' सार्वजनिक भएको छ।  शंकर अधिकारी घायलको शब्द रहेको गीतमा बाबुल गिरिको संगीत रहेको छ।  

    onlinepatrika
    Arghakhachi

    यस गितमा नाजिर हुसेन, लक्ष्मी बर्देवा, पवन खतिवडा (म्याकुरी) लगायतका कलाकारहरुको अभिनय रहेका छन् । गीतको भिडियोलाइ सुरेन्द्र मल्लले निर्देशन गरेका छन्।   

    AGNI GROUP

    सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोलाई चक्र बरालले खिचेका छन् भने सम्पादन शैलन लम्सालले गरेका छन्। 

    भिडियो हेर्नुहोस्:

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij