Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अन्जु पन्तको मुटु दुःखेपछि !

अन्जु पन्तको मुटु दुःखेपछि !

  • काठमाडौं । हरि आचार्यको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतमा लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । विशाल निरौलाको संगीत संयोजन रहेको छ । 

    onlinepatrika
    Arghakhachi

    धन र माया तुलना गरिएको गीतको भिडियो फिल्म निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । मदन कस्यपको छायाङ्कन रहेको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । गीतको म्युजिक भिडियामा माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्कीसँगै गीतकार आचार्यको पनि अभिनय देख्न सकिन्छ ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij