Logo

Jul 09 2025 | २०८२, असार २५ गते

Jul 09 2025 | २०८२, असार २५ गते

आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर

  • काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य स्थिर रहँदै मंगलबार पनि सोही मूल्य कायम भएको छ।

    images
    images
    images

    तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij