Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विश्वकप लिग–टुः नेपाल युएईसँग खेल्दै

विश्वकप लिग–टुः नेपाल युएईसँग खेल्दै

  • काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपालले शुक्रबार यूएईसँग खेल्दैछ। नेपाल र यूएई बीचको खेल शुक्रबार बिहान सवा ११ बजेबाट हुँदैछ।

    onlinepatrika
    Arghakhachi

    नेपाल र यूएईले चार पटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलेका छन्। जसमा नेपाल र यूएईले समान दुई-दुई पटक जित हात पारेका छन्। नेपाल यसअघि पपुवा न्युगिनीमाथि विजय भएकाले यूएईविरुद्ध उत्साहका साथ मैदान उत्रिदै छ।

    AGNI GROUP

    युएईलाई पराजित गर्दै नेपाल यो सिरिजमा लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । रोचक बनेको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो।


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij