Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

न्यूजिल्याण्डमाथि भारत १२ रनले विजयी

न्यूजिल्याण्डमाथि भारत १२ रनले विजयी

  • भारतको हैदराबादमा भएको पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई १२ रनले पराजित गरेको छ। भारतले टस जित्दै पहिला ब्याटिङ रोजेको थियो। 

    onlinepatrika
    Arghakhachi

    भारतले ५० ओभरमा ३५० रनको विशाल लक्ष्य दिएको थियो। भारतका तर्फबाट सुभमन गिलले शानदार दोहोरो सतक पूरा गरे। न्यूजिल्याण्डका तर्फबाट बलर माइकल ब्रेसवेलल ७८ बलमा १४० रन बनाए पनि उनको यो शानदार प्रदर्शनले जित भने दिलाउन सकेन।

    AGNI GROUP

    न्यूजिल्याण्डको टिम पूरा ४९.२ ओभरमा ३३७ रनमै समेटियो। भारतका तर्फबाट सिराजले चार, कुलदीप यादव र शार्दुल ठाकुरले दुईरदुई विकेट लिए। तीन म्याचको एक दिवसीय सिरिज अन्तर्गत यो पहिलो म्याच थियो। भारतीय ओपनर सुभमन गिलले दोहोरो सतर जोडे। सुभमन गिलले १४५ बलमा दोहोरो सतक पूरा गरेका हुन्।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij