Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काभा महिला भलिबलः नेपाल र भारत भिड्दै

काभा महिला भलिबलः नेपाल र भारत भिड्दै

  • काठमाडौं । काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार नेपालले भारतको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुने यो खेलको विजेता टोली समुह विजेता बन्नेछ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल र भारत दुबै टोली प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । पहिलो खेलमा किर्गिस्तानलाई हराएको नेपालले मंगलबार भएको दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सहज जित निकाल्यो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij