Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सन्दीप लामिछाने पाकिस्तान उडे

सन्दीप लामिछाने पाकिस्तान उडे

  • काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान उडेका छन् । पाकिस्तानमा हुने एसिया कप खेल्न उनी त्यसतर्फ गएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पाकिस्तान उडेका छन् । उनको बिदाईका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।

    AGNI GROUP

    सन्दीपको आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएनन् । तर, आइतबार पेसीमा चढे पनि मुद्दाको सुनुवाइ रोकिएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij